समाचार Archives | Page 1349 of 7419 | Khabarhub Khabarhub

जसपाद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ । 'पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एंव शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ', आज जारी विज्ञप्तिमा उल्लेख छ । नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१…