समाचार Archives | Page 1369 of 7421 | Khabarhub Khabarhub

फिफा विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको । आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो । ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए । यो जितसँगै ब्राजिल ३…