समाचार Archives | Page 1395 of 7424 | Khabarhub Khabarhub

जापान-नेपाल विकास मञ्चको स्थापना

काठमाडौँ– नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गरेको जापानस्थित नेपाली दुतावासले जनाएको छ । उक्त मञ्चको अध्यक्षमा…