गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते « Khabarhub

गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन् । मुसिकोट नगरपालिका–६ को कुर्घा निम्न माध्यमिक विद्यालयमा सोमबार दिउँसो चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएको विद्यालयका प्रधानाध्यापक मोतीप्रसाद शर्माले जानकारी दिएका छन् ।

विद्यालय परिसरमै परेको चट्याङबाट कक्षा–६ कि ईशा घर्ती, झलका बिक, अनुजा बिक, कक्षा ८ का अनिशा बिक र कक्षा ७ का सिर्जना शर्मा, समीक्षा थापा, कल्पना बिक, बुद्धिमाया नेपाली घाइते भएका हुन् ।

घाइतेमध्ये ईशा, झलका, अनुजा, अनिशा र सिर्जनालाई कुर्घा स्वास्थ्यचौकीले मिसन अस्पतालमा उपचार भइरहेको छ  । अन्य चार जनालाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि घर पठाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ०८ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक