समाचार Archives | Page 140 of 7420 | Khabarhub Khabarhub

कांग्रेस सभापति देउवाले महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्ने भएका छन् । बिहान ११ बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत महामन्त्रीद्वयको प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ । सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् । पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा…