समाचार Archives | Page 1402 of 7426 | Khabarhub Khabarhub

सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नू : काठमाडौँ प्रशासन

काठमाडौँ- काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न गराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएको जनाएका छन् । गत…