समाचार Archives | Page 1440 of 7429 | Khabarhub Khabarhub

गौहत्याको विरोधमा राप्रपाले आज ज्ञापनपत्र बुझाउने

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरुद्धमा आज सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । राप्रपाले गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाका लागि देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार देशैभरी दिउसो प्रमुख जिल्ला अधिकारीमार्फत…