Live on
Your Voice, Your Power
गोरखा– नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेको सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए । उनका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये…