समाचार Archives | Page 155 of 7421 | Khabarhub Khabarhub

अछाममा जुवातास खेलिरहेका आठ जना पक्राउ

अछाम – प्रहरीले अछामको कमलबजारबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । कमलबजार नगरपालिका–२ बस्ने दुर्गा रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३५ वर्षीय पदम थापा, ३७ वर्षीय खडक बिष्ट, ४५ वर्षीय मन बहादुर चलाउने, ४३ वर्षीय नरेन्द्र ढकाल रहेका छन्…