समाचार Archives | Page 178 of 7424 | Khabarhub Khabarhub

मिक्लाजुङ्गको वडा ८ बासीलाई निःशुल्क एम्बुलेन्स, पालिका अझै अलमलमा

मोरङ- मोरङ मिक्लाजुङ्ग गाउँपालिकाको ८ नम्बर वडाका जेष्ठ नागरिक देवीकुमार पौडेलको झापास्थित विएण्डीसी अस्पतालमा गत बैशाखमा प्रोस्टेटको अप्रेसन भयो । ७४ वर्षीय पौडेललाई त्यहाँका चिकित्सकले फलोअपका लागि हप्ता-हप्तामा अस्पताल आउनुपर्ने बताए । उनी अप्रेसनपश्चात धेरै पटक विएण्डसी अस्पतालमा बिर्तामोड एम्बुलेन्स लिएर पुगे । तर, उनले एम्बुलेन्समा अस्पताल पुगेको पैसा तिर्न परेन।  पौडेलका छोरा पदमले भने,…