समाचार Archives | Page 205 of 7426 | Khabarhub Khabarhub

काठमाडौंमा वर्षा, अन्त कहाँ–कहाँ पर्दैछ पानी ?

काठमाडौं – काठमाडौंसहित आसपासका स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका अहिले बागमती प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिममा वर्षा भइरहेको छ । रातिको समय रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ । महाशाखाले सोमबारदेखि…