समाचार Archives | Page 230 of 7429 | Khabarhub Khabarhub

पोखराको स्कूल बस दुर्घटनामा आमाछोराको मृत्यु

काठमाडौँ– पोखरामा भएको स्कुल बस दुर्घटनामा आमाछोराको मृत्यु भएको छ । आज बिहान पोखरा महानगरपालिका–२१ छरछरे कृस्तीमा भएको बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी आरती बिक र उनका यूकेजीमा अध्ययनरत ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो । विद्यार्थी लिएर पोखरा–१७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कूलतर्फ फर्किँदै गरेको ग१क ६२१९ नम्बरको स्कुल बस दुर्घटना…