समाचार Archives | Page 2398 of 7104 | Khabarhub Khabarhub

प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दललाई पनि आग्रह गर्ने रास्वापाको निर्णय

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुलाई पनि आग्रह गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेएको सांसद सन्तोष परियारले जानकारी दिए । बैठकमा महामन्त्री मुकुल ढकालले सरकारका न्यूनतम…