समाचार Archives | Page 2400 of 7111 | Khabarhub Khabarhub

न्यूनतम साझा कार्यक्रम सार्वजनिक

काठमाडौँ– वर्तमान सरकारले सम्पादन गर्ने कार्यक्रम समेटिएको ‘न्यूनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितमा सत्ता साझेदार दलहरूका तर्फबाट नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक भएको हो । सत्ता साझेदार दलले कार्यदल नै बनाएर न्यूनतम साझा…