समाचार Archives | Page 2406 of 7128 | Khabarhub Khabarhub

नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै संलग्नता छैन : अमेरिकी राजदूत थम्पसन

काठमाडौँ– नेपालमा विदेशी शक्तिको प्रभाव बढिरहेको चर्चाबीच नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकाको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् । बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राजदूत थम्पसनले नेपालको राजनीतिक प्रक्रियामा अमेरिकी संलग्नता नरहेको स्पष्ट पारेका हुन् । अमेरिका नेपालमा द्विपक्षीय एवम् कूटनीतिक प्रक्रियामा मात्र संलग्न नरहेको बताउँदै नेपालले आफ्नो निर्णय आफैँ गर्नुपर्ने…