समाचार Archives | Page 2416 of 7409 | Khabarhub Khabarhub

नेपालद्वारा यूएईलाई २३० रनको चुनौती

काठमाडौं– यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणात्मक शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोललाई २३० रनको चुनौती दिएको छ ।  दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएको हो ।  नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९…