समाचार Archives | Page 2432 of 7412 | Khabarhub Khabarhub

स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मर्‍यो

काठमाडौं– पर्वतमा स्थानीयवासिन्दाले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको चितुवा मरेको छ । पर्वतको फलेबास नगरपालिका २ गहतेमा शुक्रबार बिहान एउटा चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएका थिए । तर वन कार्यालयमा बुझाएको केही समयपछि नै उक्त चितुवा मरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए । उनका अनुसार उक्त चितुवाले बिहान…