समाचार Archives | Page 2438 of 7412 | Khabarhub Khabarhub

राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत माग्न एमाले नेता रास्वपाको कार्यालयमा

काठमाडौं– राष्ट्रपति पदका उम्मेदवार एमाले नेता सुवास नेम्वाङले आफूलाई मत दिन आग्रह गर्दै विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन् ।  बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय धुम्बाराही पुगेर आफूलाई मत दिन आग्रह गरेका छन् । रास्वपा अध्यक्ष रवि लामिछानेसहितका नेताहरूलाई भेटेर एमालेका नेताहरुले राष्ट्रपतिमा नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् । नेम्वाङसहित एमाले प्रवक्ता…