समाचार Archives | Page 2445 of 7415 | Khabarhub Khabarhub

सीआईबीले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध मुद्दा अघि बढाउने

काठमाडौँ- केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पृथ्वीबहादुर शाह र उनका सहयोगीहरुविरुद्ध ठगीसँगै लिखतसम्बन्धी कसूर, सहकारी ठगी र संगठित अपराध गरेको कसुरमा मुद्दा अघि बढाउने भएको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरी आरोपी शाह र उनका सहयोगीमाथिको अनुसन्धान सकिएको जानकारी दिएको छ । शाहको समूहमा रहेका व्यक्तिहरुले संगठित रुपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा…