समाचार Archives | Page 2490 of 7420 | Khabarhub Khabarhub

सोमबार निधन भएका पूर्वमन्त्री श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ- सोमबार निधन भएका मानव अधिकार आन्दोलनका अगुवा, वामपन्थी बुद्धिजीवी एवं पूर्वमन्त्री मथुराप्रसाद श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार काठमाडौंको शिक्षण अस्पतालमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पुगेर श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । दमलगायत रोगबाट पीडित ८८ वर्षीय श्रेष्ठको उपचारका क्रममा सोमबार अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । उनी २०४६ सालपछि…