समाचार Archives | Page 2492 of 7421 | Khabarhub Khabarhub

बैतडीमा राष्ट्रपति रनिङ शिल्ड : फागुन १२ देखि १४ गतेसम्म

बैतडी– बैतडीमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही फागुन १२ गतेदेखि १४ गतेसम्म  श्रीकृष्ण माविको खेलमैदानमा हुने भएको छ ।  खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारीले प्रतियोगिताको मिति तय भएको जानकारी दिए।   यसअघि मेलौलीमा हुने भनिएको प्रतियोगिता सबैको पायक पर्ने क्षेत्र पाटन रहेकाले पाटनमै प्रतियोगिता सञ्चालन गर्ने निर्णयमा भएको जनाएको छ ।  हाल जिल्लाका…