समाचार Archives | Page 2500 of 7421 | Khabarhub Khabarhub

२०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजारभन्दा धेरै पीडित

काठमाडौँ- सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा धेरै जना पीडित भएका पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आइतबार काठमाडौंमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ सार्वजनिक गर्दै सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ७ हजार ३ सय ७६ जना पीडित भएको जनाएको हो ।…