समाचार Archives | Page 2507 of 7421 | Khabarhub Khabarhub

नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता

लण्डन– गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसद्मा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघले  नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरूसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन ।संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरू अप्ठ्यारोमा परेका छन ।  गैरआवासीय नेपाली संघकी कार्यकारी…