समाचार Archives | Page 2553 of 7426 | Khabarhub Khabarhub

निःशुल्क एम्बुलेन्स चलाउँदै वडासदस्य थापा

रेसुङ्गा- गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले  ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि  निःशुल्क चलाउँदै आएका हुन् । गत वैशाखमा वडा सदस्यमा निर्वाचित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उनले समाजसेवीको रूपमा बिना तलब एम्बुलेन्स…