समाचार Archives | Page 2559 of 7427 | Khabarhub Khabarhub

विचार र सिद्धान्त मिल्ने दलसँग एकीकरण र मोर्चाका लागि माओवादी केन्द्रको छलफल जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दलसँग पार्टी एकीकरण र मोर्चाका लागि छलफल जारी राखेको छ । त्यसका लागि वार्ता समितिका संयोजक कृष्णबहादुर महराले वार्ता समितिको तर्फबाट नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, नेपाल कम्युनिष्ट पार्टी विप्लव र धर्मेन्द्र समूह, अन्य वाम पार्टीहरु, समूह…