समाचार Archives | Page 2560 of 7428 | Khabarhub Khabarhub

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौँ- काठमाडौं, मकवानपुर र कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२१ दलाचीबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १२ हजार ९ सय ५० ट्याब्लेट, फेनारगन ७ हजार ३ सय एम्पुल, डाईजेपाम ७ हजार २ सय एम्पुल, नुर्फिन ५ हजार ८ सय एम्पुल र नगद ४ लाख ५ हजार रूपैयाँसहित सोलुखम्बु माप्यदुधकोशी गाउँपालिका–४ घर भएका ३५…