समाचार Archives | Page 2603 of 7431 | Khabarhub Khabarhub

अमेरिकी सहयोग नियोग युएसएडकी प्रमुख नेपाल आउँदै

काठमाडौँ- अमेरिकी सहयोग नियोग युएसएडकी प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल आउने भएकी छिन् । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको युएसएडको मुख्य अधिकारीको भ्रमणले विशेष महत्व बोकेको छ । युएसएडले प्रकाशित गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल भ्रमणका क्रममा पावरले नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थी, व्यवसायी…