समाचार Archives | Page 2611 of 7432 | Khabarhub Khabarhub

पोखरा विमान दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु

काठमाडौँ– पोखरा विमान दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न  ‘डिएनए’  परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनामा परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए ।  उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान…