समाचार Archives | Page 271 of 7128 | Khabarhub Khabarhub

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं-  मोरङ, अर्घाखाँची र नवलपरासी पश्चिममा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मोरङकाे बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट…