समाचार Archives | Page 279 of 7408 | Khabarhub Khabarhub

ओलीलाई बालेनको प्रश्न : भोटको राजनीति कहिलेसम्म ?

काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरणबारे पुनः कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौं मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै गिरीबन्धु टी स्टेटमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्, ‘काठमाडौँमा लगभग २००० परिवार…