समाचार Archives | Page 31 of 7834 | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सुरक्षा परिषदको छैटौँ वार्षिक प्रतिवेदन (आव २०७९–८०) र सातौँ वार्षिक प्रतिवेदन (आव २०८०–८१)’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१…