Live on
Your Voice, Your Power
प्रचण्डले पाएनन् संसद्को विश्वास : पक्षमा ६३, विपक्षमा १९४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्बाट विश्वासको मत पाउन असफल भएका छन् । नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणमा सहमति बनेसँगै उनले संविधानको धारा १०० को उपधारा-२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए । प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो…