समाचार Archives | Page 348 of 7489 | Khabarhub Khabarhub

भरतपुर अस्पतालमा एमआरआई सेवा

चितवन–  चितवनको भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उपकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा. डा. पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको  २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी…