Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसद्को दुवै सदनमा सदस्यहरूले शुक्रबार एकसाथ ध्यान र योगगरेका छन् । संसद सचिवालयसँगको सहकार्यमा जीवन विज्ञान संस्थाले प्रधानमन्त्री केपी शर्मा ओलीसमेतलाई सहभागी गराएर योगअभ्यास गराइएको हो । उक्त योग र ध्यान कार्यक्रममा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र मन्त्रिपरिषदका सबै सदस्यसहित सरकारका उच्च अधिकारी सहभागी थिए । सरकारको नयाँ नीति…