Live on
Your Voice, Your Power
काठमाडौं- लगातार भइरहेको वर्षाका कारण त्रिभुवन विमानस्थलबाट हुने सम्पूर्ण आन्तरिक हवाई उडानहरू प्रभावित बनेका छन् । मौसम खराब भएका कारण बिहानै बाट सम्पूर्ण ठाउँका हवाई उडान प्रभावित बनेका हुन् । काठमाडौंबाट धनगडी, भैरहवा नेपागञ्ज र जनकपुरमा आज एक दुई वटा उडान भए पनि अन्य ठाउँमा उडान ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताएका…