Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् । बूढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उनले कांग्रेस–एमालेबीचको सत्ता समीकरणका बारेमा अहिलेनै बोल्न उपर्युक्त नहुने प्रतिक्रिया दिएका हुन् । ‘यो विषयमा अहिले नै बोल्नु परिपक्व भइसकेको छैन । परिपक्व नभइकन यो विषयमा बोल्नु उपयुक्त हुँदैन,’ महतले…