समाचार Archives | Page 368 of 6926 | Khabarhub Khabarhub

फाखेल-फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर– फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले सवारीसाधन सञ्चालन बन्द गरिएको हो । 'आजदेखि आगामी फागुन १५ गतेसम्म फाखेल–फर्पिङ सडकखण्डमा सवारीसाधन आवागमन बन्द गरिएको छ', इन्द्रसरोवर गाउँपालिकाका सूचना अधिकारी दीपक चापागाईले भने…