Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका छन् । उनले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात हुने बताएका हुन् । मन्त्री पौडेलले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत यसै वर्षदेखि एमबीबीएस अध्ययनको…