Live on
Your Voice, Your Power
झापा - झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियो। लगत्तै उनलाई बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको थिए। बिर्तामोडमा उपचार सम्भव नभएपछि बालकलाई उपचारका…