Live on
Your Voice, Your Power
जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट ‘रेडबुक’ पुनर्लेखन गर्ने भएको छ । मुख्यमन्त्री सतिस सिंहले कर्मचारीको कारण बजेटमा गडबढ भएको वक्तव्य दिएको केही दिन नबित्दै सरकारले ‘रेडबुक’ पुनर्लेखन गर्न लागेको हो । प्रदेश सांसदका धेरै योजनाहरू छुटेपछि सर्वदलीय बैठकको सुझाव अनुसार सरकारले ‘रेडबुक’ मा बजेट थप्ने तयारी गरेको हो ।…