Live on
Your Voice, Your Power
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्त:शुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचार मुद्दा चलाइएको नेपालको निजामती कर्मचारीको इतिहासमा यो पहिलो घटना हो । शुक्रबारको बोर्ड बैठकको निर्णअनुसार मुख्य सचिव अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दाको फाइल लिएर अख्तियारको टोली विशेष…