Live on
Your Voice, Your Power
काठमाडौं - इङ्लिस प्रिमियर सिपको शुक्रबार भएको खेलमा ब्रिङटनले चेल्सीलाई ३-० ले हराएको छ। खेलको २७ औँ मिनेटमा काउरो मिटोमाको शानदार गोलमा अग्रता लिएको ब्रिङटनले स्पष्ट जित निकालेको हो। ब्रिङटनका लागि थप दुई गोल खेलको ३८ र ६३ औँ मिनेटमा याकुवा मिन्टेले गरे। योसँगै ३० मिनेटको खेल बाँकी हुँदै उसले स्पष्ट जित दर्ता गरेको थियो।…