Live on
Your Voice, Your Power
धनगढी – कार्यशैलीको आलोचना भईरहने सुदूरपश्चिम प्रदेश कार्यसम्पादन मूल्यांकनमा भने देशभरमै उत्कृष्ट बनेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो बनेको हो। आयोगले आर्थिक वर्ष २०८०र८१ को कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिमले सबैभन्दा धेरै ५१ दशमलव ६ अंक प्राप्त गरेको जनाएको छ। जबकी आर्थिक वर्ष २०७९र०८० मा भने सुदूरपश्चिम कार्यसम्पादन…