समाचार Archives | Page 449 of 7376 | Khabarhub Khabarhub

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ । शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरी क्यानले विश्वकप खेल्न जाने टोलीलाई बिदाई गरेको हो । बिदाइ कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । नेपाली टोली शनिबार वेस्ट इन्डिज प्रस्थान गर्दैछ…