समाचार Archives | Page 450 of 7376 | Khabarhub Khabarhub

बाटो ढुकेर हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली हानिएको छ । स्थानीय हिमालय माध्यमिक विद्यालय केन्द्रमा कक्षा १२ को परिक्षा दिएर घर फर्किने क्रममा दमक नगरपालिका ५ मा उदयपुरकी १८ वर्षीया एनिका अधिकारीलाई गोली हानिएको हो । इलका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीलाई एक युवकले गोली हानेको खुलेको छ । तर उनी एनिकालाई…