समाचार Archives | Page 457 of 7378 | Khabarhub Khabarhub

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि मस्तिष्कघात भई उपचाररत आमा डिलकुमारी शर्माको ८० वर्षको उमेरमा आज निधन भएको हाे । बिहान ९ बजे काठमाडौँको कागेश्वरी-मनहरा नगरपालिका, मूलपानीस्थित निवासमा उनको निधन भएको हो ।   बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ बरडाँडा निवासी शर्माको जन्म विसं २००२ पुसमा भएको थियो । दिवङ्गत शर्माको आजै…