समाचार Archives | Page 47 of 7405 | Khabarhub Khabarhub

दाङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

 देउखुरी– सरकारले चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुर र साल्टट्रेडिङ कर्पोरेसन घोराहीले सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् ।  यस वर्ष चामल, नून र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले जनाएको छ । चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि…