Live on
Your Voice, Your Power
काठमाडौं– देशभर वर्षा भइरहेको अवस्थामा नेपाल प्रहरीले देशका मुख्य सडकको अवस्थाबारे जानकारी दिएको छ । प्रहरीका अनुसार देशका ९ सडक खण्ड अहिले पूर्णरुपमा अवरुद्ध रहेका छन् भने पाँच सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा रहेका छन् । अवरुद्ध रहेका सडकमा चतरा बराह क्षेत्रको भित्री सडक, दोलखाको चरिकोट सडक खण्ड, म्याग्दीको बेनी-दरवाङ सडक, कालिगण्डकी कोरिडोर, घोराही-तुलसीपुर सडक…