समाचार Archives | Page 496 of 7896 | Khabarhub Khabarhub

आजका समाचार : उद्धार कोषमा एकैदिन साढे तीन करोड, १४ जिल्ला संकटग्रस्त क्षेत्र घोषित हुँदै, रविलाई चितवनमै कालोझण्डा

प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोड रुपैयाँ भन्दा बढी रकम हस्तान्तरण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले आज आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका…