समाचार Archives | Page 495 of 6984 | Khabarhub Khabarhub

नारायणगढ-मुग्लिन खण्डमा थप आठ पुल सञ्चालन गरिने

चितवन– नारायणगढ-मुग्लिन सडक खण्डमा निर्माण हुँदै गरेका थप आठ पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।  ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छन् । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार मङ्सिर महिनामा चार  नयाँ पुल सञ्चालनमा आएका छन् । थप आठवटा पुल दुई महिनाभित्रमा सञ्चालनमा…